समाचार प्रभाव ः जनप्रतिनिधिले फिर्ता गरे बिरामीको पैसा

गोपाल छन्त्याल/बेनीः साउन १५ गते ।   बेनी नगरपालिका वडा नं. ९ घतानका वडासदस्य भेष बहादुर सेनले धुपीबोटका कर्ण बहादुर विकको उपचारका लागि प्रवासबाट आएको सहयोग रकम फिर्ता गरेका छन् । एकबर्षअघि सडक बोर्ड र स्थानीय जनश्रमदान गरि ११ लाख रुपैयाँको लागतमा तोरीपानी–ढोल्ठान सडक मर्मतका क्रममा रुख ढल्दा विक गम्भिर घाइते भएका थिए । वडा सदस्य … Continue reading समाचार प्रभाव ः जनप्रतिनिधिले फिर्ता गरे बिरामीको पैसा